क्रेनको सहायताले नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्ने प्रयास गरिंदै
११, असोज, चितवन । नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सकभर क्रुजलाई क्रेन लगाएर किनारामा लैजाने प्रयास गरिने र त्यसबाट पनि सम्भव नभए अन्य बैकल्पिक उपायहरू अपनाइने छ । दुईवटा क्रेनको सहायताले तानेर क्रुजलाई गैंडाकोटतर्फको भागमा नै लैजाने […]
