रीमा श्रेष्ठको शब्दमा ‘चुलबुले नानी’ सार्वजनिक
काठमाडौं । लोक शैली, आधुनिक प्रस्तुति र आकर्षक नृत्यको संगम रहेको नयाँ गीत ‘चुलबुले नानी’को अफिसियल म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । लोक-नृत्य शैलीमा तयार गरिएको यस गीतले दर्शक तथा संगीतप्रेमीमाझ नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। गीतमा आशिष अविरल र रचना रिमालको सुमधुर स्वर रहेको छ भने संगीत पनि अविरलकै छ। गीतका सर्जक […]
