राष्ट्रसंघको महासभाको सर्वाधिक हेरिने भाषण, बालेन शाहको
११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सबैभन्दा बढी को सुनिए होला ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ? या अरु कोही ? जवाफ दोस्रो प्रश्नमा छ । सही जवाफ, बालेन्द्र शाह । राष्ट्रसंघको आधिकारिक युट्युब च्यानलमा उपलब्ध राष्ट्रप्रमूखहरूको भाषणमा बालेन्द्र शाह सर्वाधिक सुनिएका/हेरिएका छन् । ‘म नेपालबाट यहाँ आएको छु । हिमालयको एक दुर्गम देश, […]
