मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?
हामीले प्रायः मिर्गौला बिग्रनुका कारणहरू सुनेका छौं– मधुमेह, उच्च रक्तचाप, वा धेरै पेनकिलर खानु । तर, कहिलेकाहीँ मिर्गौला बिग्रनुको कारण यी भन्दा फरक हुन्छ । कहिलेकाहीँ हाम्रो शरीरको आफ्नै प्रतिरक्षा प्रणालीले नै मिर्गौलामा आक्रमण गर्छ । यस्तो अवस्थालाई चिकित्सा विज्ञानको भाषामा ग्लोमेरुलोनेफ्राइटिस भनिन्छ । र, यसैको एउटा प्रमुख प्रकार हो– आईजीए नेफ्रोप्याथी । पछिल्लो तथ्याङ्कअनुसार […]
