Depository of News

‘नेपथ्य’ ब्यान्डद्वारा नेपाल र विदेशसहितका ९ ठाउँमा कन्सर्टको घोषणा

newsdepo.com · world

काठमाडौं । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ ले देश तथा विदेशमा आयोजना हुन लागेका आगामी कन्सर्टहरूको घोषणा गरेको छ । यसैसाता दक्षिण कोरियाको राजधानी सियोलमा सांगीतिक प्रस्तुति दिएको ब्यान्डले ९ वटा थप कन्सर्टको घोषणा गरेको हो । ४ अक्टोबरको आइतबार ब्यान्डले दुबई टूर गर्दैछ । अक्टोबर १० शनिबार काठमाडौंको कीर्तिपुर, ४ नोभेम्बरमा इटहरी, ७ नोभेम्बरमा चाराली […]

Read full article →