नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
११ असोज, काठमाडौं । चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ । नदीले बगाएको क्रुजसिप बगेर पुलको पिलरमा आएर अड्किएको छ । पुलको पिलरमा क्रजुसिपले धक्का दिएपछि अहिले नारायणी नदी वारपार भएर आवतजावत गर्ने सवारी साधनहरू बन्द गरिएको छ । यो सँगै पूर्व–पश्चिम राजमार्ग पनि बन्द भएको हो । […]
