Depository of News

२०औं एसियन गेम्स : ८ सय मिटर दौडमा हिट चरणबाटै बाहिरिए नेपालका सोम आठौं

newsdepo.com · world

११ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमाल हिट चरणबाटै बाहिरिएका छन् । जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको ८ सय मिटरको हिटको पहिलो चरणमा ७ जना दौडिएका थिए । जसमा सोम पाँचौं बने । जापानका को ओचियाइ एक मिनेट ४५.९० र कतारका अबुबाकर […]

Read full article →