सेलिना जेटली काठमाडौंमा, ‘मिस युनिभर्स नेपाल’ को मुख्य जज बन्ने
काठमाडौँ । ‘मिस युनिभर्स नेपाल’ र ‘मिस अर्थ नेपाल’ को फिनालेमा निर्णायकको रुपमा सहभागिता जनाउन बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलिना जेटली नेपाल आएकी छन् । आज साँझ काठमाडौंमा आयोजना हुन लागेको फिनालेमा ती दुई टाइटलका विजेता घोषणा गर्ने कार्यक्रम छ । १४ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । फिनालेमा अभिनेत्री जेटलीले मुख्य […]
