Depository of News

गाजा युद्धमा प्यालेस्टाइनी ज्यान गुमाउनेको सङ्ख्या ७४ हजार नाघ्यो

newsdepo.com · world

११ असोज, जेरुसेलम (रासस/एपी) । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमासबीच करिब तीन वर्षदेखि जारी युद्धमा प्यालेस्टाइनी मृतकको सङ्ख्या ७४ हजार नाघेको छ । गत अक्टोबर १० देखि लागू भएको युद्धविरामले भीषण लडाइँ रोकेको भए पनि इजरायली सेनाले सम्भावित खतरा वा आक्रमणको जवाफस्वरूप भन्दै आफ्ना सैन्य कारबाही जारी राखेको जनाएको छ । गाजा युद्धविराम प्रक्रिया अझै ठप्प गाजाको […]

Read full article →