Depository of News

‘असम्बन्धित घटनामा मेयर राजेशमान सिंहको नाम नजोडियोस्’

newsdepo.com · world

११ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सचिवालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पक्राउ प्रकरणमा मेयर सिंहको नाम समेत जोडिएकोमा आपत्ति जनाएको छ । मेयर सिंहको सचिवालयका प्रमुख स्वकीय सचिव सत्यराज घिमिरेले आइतबार एक विज्ञप्ति जारी गरी, असम्बन्धित व्यक्तिलाई जबर्जस्ती घटनामा तानेर विवादित बनाइएको’ दाबी गरेको हो । मेयर सिंहको सचिवालयले जबराको पक्राउको कारण स्वयं […]

Read full article →