गाईजात्रा २०८३ : नेताको क्यारिकेचरबाट चेतनाको नियन्त्रणतर्फ
११ असोज, काठमाडौं । परम्परागत रूपमा गाईजात्रामा नेताहरूलाई व्यङ्ग्य गर्ने वा उनीहरूको क्यारिकेचर उतार्ने शैली अब पुरानो भइसकेको छ । मानिसहरूको सोच, मनोरञ्जन लिने शैली र चेतनामा आएको द्रुत परिवर्तनलाई ध्यानमा राख्दै यसपालिको गाईजात्रामा डिजिटल साम्राज्य र यसले मानव मस्तिष्कमा पारिरहेको प्रभावलाई मुख्य विषय बनाइएको छ । असोज १० गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना […]
