कुलेखानी जलसतह बढेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चलाउन रोक
कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशय (ताल)मा पानीको सतह बढ्दै गएपछि पछिल्लाे अवस्थालाई मध्यनजर गर्दै हेटाैंडा-काठमाडाैं आवतजावतमा राेक लगाइएकाे छ ।