टीभीएसद्वारा हाइपर स्पोर्ट स्कुटर टीभीएस एनटर्क १५० सार्वजनिक
काठमाडौं । TVS Motor Company ले नेपालका लागि आफ्नो आधिकारिक वितरक Jagdamba Motors सँगको सहकार्यमा TVS NTORQ 150, नेपालकै पहिलो Hyper Sport Scooter सार्वजनिक गरेको छ। 149.7cc race-tuned engine र stealth aircraft बाट प्रेरित design सहित आएको यो नयाँ स्कुटरले उच्च performance, sporty aesthetics र cutting-edge technology लाई एउटै package मा समेटेको छ। नयाँ पुस्ताका […]
