मिलान फेसन शोमा ‘मिस नेपाल नर्थ अमेरिका’ दीपिका शर्माले दिइन् रनवे प्रस्तुति
काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ की विजेता दीपिका शर्माले इटालीको मिलानमा आयोजित फेसन कार्यक्रममा नेपाली डिजाइनर कृति मैनालीले तयार पारेको पहिरनमा रनवे प्रस्तुति दिएकी छन्। प्रतियोगिताको आयोजक ड्रीम्स युनिभर्सल एलएलसीले दीपिका मिलान फेसन विकमा सहभागी भएको जनाएको छ। उनको प्रस्तुति र पहिरन सहभागीहरूले रुचाएको आयोजकको दाबी छ। मिस नेपाल नर्थ अमेरिका तथा ड्रीम्स […]
