Depository of News

विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक

newsdepo.com · world

११ असोज, काठमाडौं । ११औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालले २ स्वर्णसहित ६ पदक जितेको छ । जापानमा जारी च्याम्पियनसिपमा नेपालले २ स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेको हो । महिला ६८ केजी माथिको तौल समूहमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक हात पारिन् । यस्तै राकेश मानन्धरले ६० केजीमुनिको तौल समूहमा स्वर्ण पदक […]

Read full article →