Depository of News

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

newsdepo.com · world

११ असोज, महेन्द्रनगर । लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवागमन प्रभावित भएको छ । महाकाली नदीमा आज गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख ७५ हजार ७०० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए। महाकाली नदीमा पानीको […]

Read full article →