बाढीले राहुघाटा जलविद्युत् आयोजनाको संरचना र प्रसारण लाइनमा क्षति
११ असोज, काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न भएर हालै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको ४० मेगावाटको राहुघाटा जलविद्युत् आयोजनाको संरचना तथा प्रसारण लाइनका टावरमा बाढीले क्षति पुर्याएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको निर्माण भएको उक्त आयोजना राहुघंगा नदीमा आएको बाढीका कारण विभिन्न संरचनामा क्षति पुगेको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीबाट प्रसारण लाइनको टावरमा समेत […]
