Depository of News

कमला खोलामा नुहाउने क्रममा एक जना बेपत्ता

newsdepo.com · world

११ असोज, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला खोलामा नुहाउने क्रममा एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मकवानपुरगढी गाउँपालिका–५, मकवानपुर निवासी दिनानाथ दुलालका ४७ वर्षीय छोरा गोविन्दराज दुलाल रहेका छन् । उनी कल्याणपुर–६ भोक्राहामा कमला खोलामा निर्माणाधीन पक्की पुलमा काम गर्ने इलाइट कन्स्ट्रक्सनको बोलेरो गाडी चालक रहेको प्रहरीले जनाएको छ । जिल्ला […]

Read full article →