गृहमन्त्री सुधन गुरुङसँग ‘टनेल २६’ फिल्मका भुटानी कलाकारको भेट
काठमाडौँ । प्रदर्शन तयारीमा रहेको फिल्म ‘टनेल २६’का निर्माता तथा कलाकारले गृहमन्त्री सुधन गुरुङलाई भेटेका छन् । २३ असोजमा रिलिज हुने फिल्ममा नेपाल, भुटान र भारतको सह-निर्माण छ । सो अवसरमा गृहमन्त्री गुरुङले निर्माता टोलीलाई बधाइ दिएका थिए । उनले फिल्मलाई नेपाल, भुटान र भारतबीचको बलियो सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई प्रतिनिधित्व गर्ने महत्वपूर्ण परियोजनाका रूपमा […]
