Depository of News

पूर्वप्रधान न्यायाधीश जबरा प्रहरीको नियन्त्रणबाट छुटे, पक्राउ नै नगरिएको प्रहरी दाबी

newsdepo.com · world

काठमाडौं । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन् । गएराति पक्राउ परेका जबरा टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा भएका हुन् । प्रहरीले उनलाई पक्राउ नगरेर सुरक्षाको लागी आफ्नो कार्यालयमा ल्याएको दावी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति महाराजगञ्ज स्थित घरबाट पक्राउ गरेको थियो । उपत्यका […]

Read full article →