Depository of News

महाकालीमा पानीको सतह बढेपछि बनबासा पुलमा सवारी बन्द

newsdepo.com · world

११ असोज, कञ्चनपुर । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको सीमावर्ती बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ । महाकाली नदीमा पानीको बहाव १ लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सुरक्षा सतर्कता अपनाउँदै नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेक रावतले […]

Read full article →