Depository of News

म्याग्दीमा सातौं अर्थुङ्गे कप फुटसल प्रतियोगिता हुँदै

newsdepo.com · world

११ असोज, काठमाडौं । म्याग्दीमा सातौँ अर्थुङ्गे कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै समाज र राष्ट्रको आधारशिलाका रूपमा विकास गर्ने उद्देश्यले बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको अर्थुङ्गे युवा क्लबले १७ र १८ असोजमा फुटसल प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष विवेक बानियाले जानकारी दिए । बेनी फुटसल शिक्षामार्गमा हुने प्रतियोगिता […]

Read full article →