Depository of News

चोलेन्द्रलाई ‘सुरक्षित ठाउँ’मा पठाएका छौं : प्रहरी

newsdepo.com · world

११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षित ठाउँ’मा पठाएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले सुरक्षित ठाउँमा पठाएको बताएका हुन् । ‘उहाँलाई सुरक्षित स्थानमा, उहाँले भनेकै स्थानमा यहाँबाट पठाइएको छ,’ एसएसपी खड्काले अनलाइनखबरसँग भने । ‘सुरक्षित ठाउँ’ भनेको कहाँ हो भन्नेबारे भने उनले खुलाएनन् ।

Read full article →