मानव बेचबिखन नियन्त्रण विधेयकमा १११ वटा संशोधन प्रस्ताव दर्ता
११ असोज, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८३ मा १११ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । २८ जना सांसदले १११ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । संशोधनकर्ता सांसदहरूमा इन्दिरा राना, हर्क राज राई, आरेन राई, रेनुका काउँचा, पवित्रा बिक, मदन कृष्ण श्रेष्ठ, डा. प्रमिलाकुमारी गछ्दार, मनमाया विश्वकर्मा, गीता […]
