Depository of News

चोलेन्द्र पक्राउबारे कांग्रेस– सरकारले कानुनी आधार र औचित्यता सार्वजनिक गर्नुपर्छ

newsdepo.com · world

११ असोज, काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा माग गरेको छ । साथै, सरकारले कानुनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने कांग्रेसको भनाइ छ । पार्टी प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गरी नेपाली काग्रेस संवैधानिक सर्वोच्चता, कानूनी शासन, नागरिक अधिकार तथा सबैका लागि कानूनको समान प्रयोगमा विश्वास राख्ने बताएका हुन् […]

Read full article →