Depository of News

विद्युतीय सुशासन आयोगका पूर्व सीईओ विष्ट कांग्रेसको क्षेत्रीय सभापतिको उम्मेदवार

newsdepo.com · world

११ असोज, काठमाडौं । काठमाडौं–१० मा नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा विद्युतीय सुशासन आयोगका पूर्व सीईओ दिपेश विष्ट उम्मेदवार बनेका छन् । सोमबार हुने प्रतिनिधिसभा क्षेत्रको कांग्रेस अधिवेशनमा विष्टले उम्मेदवारी दिने घोषणा गरेका हुन् । विष्ट विद्युतीय सुशासन आयोगको संस्थापक सीईओ समेत हुन् । विष्टले ‘डिजिटल कांग्रेस’ का लागि प्रविधिका कार्यहरू गरेका छन् । क्रियाशील सदस्यता […]

Read full article →