Depository of News

मुम्बईमा ‘रामायणम’ इभेन्टमा रणवीर कपुरसँगै देखिए मिस्टर बिस्ट

newsdepo.com · world

मुम्बई (एजेन्सी) । बलिउड अभिनेता रणवीर कपुरले चर्चित अमेरिकी युट्युबर मिस्टर बिस्टलाई ‘जय श्रीराम’ भन्न सिकाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित फिल्म ‘रामायणम’ को प्रचारका लागि मुम्बईमा आयोजित कार्यक्रममा उनीहरूबीच यो रोचक संवाद भएको हो । शनिबार फिल्मका निर्माताले सीमित सञ्चारमाध्यमका प्रतिनिधिका लागि विशेष कार्यक्रम आयोजना गरेका थिए । […]

Read full article →