Depository of News

नेपालको इन्टरनेट बजार सीमित कम्पनीको कब्जामा, धेरै कम्पनी किन पुगे अस्तित्व बचाउन संघर्षको अवस्थामा ?

newsdepo.com · world

काठमाडौं । नेपालमा ‘फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट’ को बजार सीमित ठूला सेवा प्रदायकको कब्जामा रहेको देखिएको छ । नेपाल दूरसंचार प्राधिकरणको भदौसम्मको तथ्यांकअनुसार देशभरका फिक्स्ड ब्रोडब्यान्ड ग्राहक संख्या ३५ लाख ९३ हजार ६ सय ९२ पुगेको अवस्थामा तीन ठूला सेवा प्रदायकले मात्रै कुल बजारको ५३ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन् । शीर्ष पाँच सेवा प्रदायकको हिस्सा […]

Read full article →