वर्षा प्रभावितलाई सहयोग र समन्वयमा खट्न गगनको पार्टी पङ्तिमा आग्रह
११ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्षाबाट प्रभावित नागरिकलाई सहयोग र समन्वय गर्न पार्टी पङ्तिलाई आग्रह गरेका छन् । विगत तीनदेखि देशभर वर्षा भइरहेको छ । निरन्तरको वर्षाले पहिरोमा परि बागलुङमा चार जनाको मृत्यु भएको छ । देश विभिन्न स्थानमा खोलाले पुल बगाएको छ । अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा भएको […]
