Depository of News

मध्यरातमा पूर्वप्रधानन्यायाधीश समातिए, सरकारले अझै कारण खुलाएन

newsdepo.com · world

देशको कानुन कार्यान्वयन गराउने संस्थाकै प्रमुख रहिसकेका चोलेन्द्रशमशेर जबरा जस्ता हाइप्रोफाइल व्यक्ति कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्नेबारे यति बेलासम्म न त प्रहरीले खुलाएको छ, न कुनै सरकारी निकायहरू यसबारे खास आधिकारिक रुपमा बोलेका छन् ।

Read full article →