कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा
११ असोज, स्याङ्जा । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र पर्वततर्फका सेतीबेणी क्षेत्रका ५० घर डुबानमा परेका छन् । चार दिनदेखि परेको अविरल वर्षापछि नदीमा पानीको बहाव बढ्दा पर्वतको बिहादी गाउँपालिका–६ तर्फका ३० र स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फका २० घर डुबानमा परेका हुन् । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी […]
