Depository of News

हालसम्म आठ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, कुन-कुन कम्पनीको सेयर किन्दा पाइन्छ अझै लाभांश ?

newsdepo.com · world

काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत आठ वटा हाइड्रोपावर कम्पनीहरुले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । जसमध्ये २ कम्पनीले नगद लाभांश मात्रै घोषणा गरेका छन् भने ६ वटाले बोनस सेयर मात्रै घोषणा गरेका हुन् । अहिलेसम्म लाभांश घोषणा गर्नेमा मिडसोलु, सुपर मादी, माण्डु, स्नो रिभर्स, विकास हाइड्रोपावर, युनाइटेर्ड इदी मार्दी, अरुण भ्याली […]

Read full article →