Depository of News

पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीप्रति एमाले महासचिवको आपत्ति

newsdepo.com · world

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीप्रति आपत्ति जनाएका छन् । सामाजिक संजालमार्फत महासचिव पोखरेलले बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका हुन् । उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत रहेको उल्लेख गरेका छन् ।पोखरेलले यस्तो […]

Read full article →