Depository of News

खुल्यो पोखराको आकाश,प्रष्ट देखिन थाले हिमशृङ्खला (तस्वीरहरू)

newsdepo.com · world

११ असोज, काठमाडौं । लगातारको वर्षाले गण्डकी प्रदेशका म्याग्दी, पर्वत, मुस्ताङ, मनाङलगायतका जिल्लामा क्षति पुर्‍याएको छ । वर्षाले गण्डकी प्रदेश राजधानी पनि प्रभावित छ तर लगातारको वर्षापछि पोखराको आकाश भने खुलेको छ। आकाश खुलेसँगै पोखराबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खला स्पष्ट देखिन थालेका छन्। कास्कीमा ८ गतेदेखि लगातार वर्षा भइरहेको थियो । वर्षाका कारण ठूलो क्षति नभए […]

Read full article →