Depository of News

नागढुंगा-मुग्लिन सडक खण्ड : १० ठाउँमा पहिरो, सडक अवरुद्ध

newsdepo.com · world

११ असोज, काठमाडौं । नागढुंगा-मुग्लिन सडक खण्डको विभिन्न १० ठाउँमा पहिरो गएको छ । नागढुंगा-मुग्लिन सडक आयोजनाका अनुसार आइतबार बिहान १० बजेसम्म यो सडक खण्डको १० ठाउँमा पहिरो गएको छ । आयोजनाका अनुसार कृष्णभिर, ज्यामिरेघाट चौकीभिर, घोप्टेभिर र सिमलधारामा पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध रहेको छ । शीलतबजार, गोमती खोला, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, […]

Read full article →