काठमाडौं आइपुगिन् शारोन वर्मा, आज स्ट्यान्ड-अप कमेडी प्रस्तुति दिने
काठमाडौं । चर्चित भारतीय स्ट्यान्ड-अप कमेडियन शारोन वर्मा प्रस्तुतिका लागि नेपाल आइपुगेकी छन् । आज आइतबार प्रज्ञा प्रतिष्ठानको सभाहलमा ‘शारोन वर्मा लाइभ’ कार्यक्रम हुँदैछ । काठमाडौं उत्रिए लगत्तै उनलाई नेपाली ढाकाटोपी लगाएदिएर पुष्पगुच्छाले स्वागत गरिएको थियो । पिनाकल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम अपराह्न हुनेछ । भारतमा स्ट्यान्ड-अप कमेडीका लागि प्रसिद्ध वर्माले हालैको ‘इन्डियाज गट लेटेन्ट’ […]
