डेढ घण्टाको परामर्शपछि चोलेन्द्रलाई राति २ बजे पुर्याइयो प्रहरी कार्यालय
मध्यराति साढे १२ बजेतिर पूर्वन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा पुगेको डीएसपी कमाण्डको टोलीले जबरालाई करिब २ बजे प्रहरी कार्यालय ल्याइपुर्यायो । अनि एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर सोधपुछ गरिएको थियो ।
