Depository of News

निरन्तर वर्षा र बाढीपहिरोका कारण टेलिकमको सेवा प्रभावित, मर्मत कार्य जारी

newsdepo.com · world

काठमाडौं । निरन्तरको हावाहुरीसहितको वर्षा, बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा दूरसञ्चार तथा अन्य सेवा प्रभावित भएको छ। असोज ८ गतेदेखि जारी प्रतिकूल मौसमका कारण नेपाल टेलिकमका कतिपय स्थानमा सेवा अवरुद्ध हुन पुगेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार देशका विभिन्न क्षेत्रमा परेको भारी वर्षा तथा त्यसबाट उत्पन्न बाढीपहिरोका कारण प्राविधिक जनशक्तिलाई प्रभावित क्षेत्रमा पुग्नसमेत कठिनाइ […]

Read full article →