Depository of News

मकवानपुरमा पहिरोले दुई घरमा क्षति

newsdepo.com · world

११ असोज, काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा मकवानपुरमा दुई घरमा क्षति पुगेको छ । आज बिहान करिब ४ बजेको समयमा मकवानपुरगढी गाउँपालिका-५ स्कुलडाँडामा पहिरो खस्दा राममाया थिङ र मानबहादुर घ्याबाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । पहिरोको जोखिममा रहेका ती दुई घरमा मानिसको बसोबार नरहेकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ […]

Read full article →