दुबईबाट सिधै पोखरा उत्रिए रचना रिमाल, कन्दरा ब्यान्ड : अन्तर्राष्ट्रिय उडानप्रति उत्साह
काठमाडौं । गायिका रचना रिमालले दुबईबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न पाउँदा खुसी लागेको बताएकी छन् । कन्दरा ब्यान्ड त अमेरिका टूर सकिएर दुबई ट्रान्जिट हुँदै अमेरिकाबाट गृहथलो पोखरा पुगेको हो । यी दुवैजना संगीतकर्मीले दुबईबाट सिधै पोखरा अवतरण गर्दाको अनुभव सामाजिक सञ्जालमा सेयर गरेका छन् । रचनाका अनुसार विदेशबाट फर्कंदा यसअघि काठमाडौं नै […]
