Depository of News

अस्ट्रेलियामा जेटस्टारका कर्मचारी आन्दोलित, सोमबार वार्ता

newsdepo.com · world

११ असोज, सिड्नी । अस्ट्रेलियाको प्रमुख बजेट एयरलाइन्स जेटस्टारका कर्मचारीहरू पारिश्रमिक र सेवा सुविधासम्बन्धी माग राख्दै औद्योगिक आन्दोलनमा उत्रिएका छन्। अस्ट्रेलियन सर्भिसेस युनियन (एएसयू) मा आबद्ध करिब १ हजार जेटस्टार ग्राहक सेवा तथा विमानस्थल कर्मचारीले २३ र २४ सेप्टेम्बरमा संरक्षित औद्योगिक कारबाही गरेका थिए। उनीहरूले यात्रुलाई सेवा भने जारी राखेका थिए। तर अतिरिक्त ब्यागेज, सिट […]

Read full article →