Depository of News

सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सञ्चालनमा आयो

newsdepo.com · world

११ असोज, स्याङ्जा । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाका विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ । पुतलीबजार नगरपालिकास्थित तिनधारे, बसपार्क, बर्जा र बगालथोक सडकखण्डमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक प्रहरी टोलीले पहिरो हटाएपछि सञ्चालनमा आएको हो । पहिरो हटाएर उक्त सडकखण्ड सुचारु गराएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना […]

Read full article →