६१ वर्ष गीत गाएँ, पारिश्रमिक एकपटक मात्र लिएँ : मीरा राणा
काठमाडौं । वरिष्ठ गायिका मीरा राणाले आफूले गीत गाएर ६१ बर्ष पूरा गरेको र गीत गाएर पैसा नलिएको बताएकी छन् । टीकाथलीस्थित सरु संगीत घरले हरेक बर्ष प्रदान गर्दै आइरहेको सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ ग्रहणपछि बोल्दै उनले आफूले ७५ बर्ष उमेर टेकेको र ६१ बर्ष संगीतमा विताएको स्मरण गरिन् । उनले गीत गाएर एक […]
