पहिरोले अरनिको राजमार्गको धुलिखेल-खावा खण्ड पूर्णरुपमा अवरूद्ध
११ असोज, काभ्रेपलाञ्चोक । पहिरोले अरनिको राजमार्गको धुलिखेल–खावा खण्ड पूर्णरुपमा अवरूद्ध भएको छ । अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको धुलिखेल ८ जिपलाoन नजिकै सडक माथीबाट ढुंगामाटो सहितको पहिरोका कारण पूर्णरुपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डिएस्पी रविन विष्टले जानकारी दिए । पहिरो खसेसँगै सडकमा सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको छ। पहिरो पन्छाएर सडक […]
