Depository of News

गल्फ लुब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीच साझेदारी नवीकरण, विशेष संस्करणको प्याक सार्वजनिक

newsdepo.com · world

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि Gulf Lubricants र Janakpur Bolts बीचको साझेदारी नवीकरण भएको छ। नेपालमा Gulf Lubricants को आधिकारिक आयातकर्ता तथा उत्पादक नेपाल ल्युब आयल लिमिटेडले Janakpur Bolts सँगको सहकार्यलाई निरन्तरता दिएको हो। काठमाडौंको झम्सिखेलस्थित द प्लाजामा आयोजित सम्झौता हस्ताक्षर समारोहमा साझेदारी नवीकरणको औपचारिक घोषणा गरिएको हो। सम्झौताअनुसार Gulf […]

Read full article →