Depository of News

चोलेन्द्रका भाइ प्रभुशम्शेर भन्छन्– ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै दाइलाई पक्राउ गरिएछ’

newsdepo.com · world

सम्बद्ध स्रोतका अनुसार चोलेन्द्रलाई पक्राउ गर्नुअघि अदालतबाट पक्राउ पुर्जी लिइएको छैन । चोलेन्द्रका भाइ प्रभुशम्शेरले आज बिहान अनलाइनखबरसँग कुरा गर्दै भने, ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै प्रहरीहरुले दाइलाई पक्रेर लगेछन् ।’

Read full article →