Depository of News

मेलबर्नमा इन्द्रजात्रा : कुमारी, गणेश र लाखे नाचले दियो काठमाडौंको झल्को

newsdepo.com · world

११ असोज, मेलबर्न । अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने नेपाली समुदायले शनिबार इन्द्रजात्रा (येँया पुन्हि) भव्यताका साथ मनाएका छन्। नेवाः गुथि भिक्टोरियाको आयोजनामा भएको कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई काठमाडौं दरबार क्षेत्रकै झल्को दिएको थियो। डिगर्स रेस्टस्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमा आयोजित जात्रामा जीवित देवी कुमारी, सेतो गणेश र लाखे नाचसहितको आकर्षक झाँकी प्रस्तुत गरिएको थियो। सहभागीलाई […]

Read full article →