हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (SCT) बीच SmartPay IBFT (Inter Bank Fund Transfer) अन्तर बैंक रकमान्तर सेवा सञ्चालन तथा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै हिमालयन बैंक एससीटीको SmartPay Network मा आबद्ध भई SmartPay IBFT मार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन गर्नेछ। यस सेवाले बैंकका ग्राहकहरूलाई विभिन्न बैंक […]
