फ्लाइ दुबईको पोखरा-दुबई उडान उत्साहजनक
११ असोज, गण्डकी । गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो। शनिबार साँझ ६ः०५ बजे १५६ यात्रुसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइ दुबईको जहाजले पोखराबाट ८३ यात्रु लिएर दुबई फर्केको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। यसअघि बिहीबार दुबईबाट फ्लाइ दुबईमार्फत १२२ यात्रु पोखरा अवतरण […]
