लालबकैया खोला खतरा तह नजिक, साँझसम्म सतर्कता अपनाउन आग्रह
११ असोज, काठमाडौं । मकवानपुरको लालबकैया खोलामा बाढी बढिरहेको र जलसतह खतरा तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले आइतबार बिहान ६:२० बजे जारी गरेको सूचनाअनुसार मकवानपुरस्थित लालबकैया खोला, जुरेलीबजारमा बाढी बढिरहेको छ । जलसतह खतरा तह नजिक पुगेकाले डुबान भइरहने […]
